Categories
news

Membership Drive ..

Orlando, FL – The Nepali Community Center of Orlando (NCCO) recently completed a successful membership drive to increase community involvement and engagement around the greater Orlando area. The campaign, which was conducted over several weeks, saw a significant increase in different categories of its membership numbers, with many individuals and families joining the NCCO for the first time. According to NCCO President Mr. Bikas Devkota, “We are thrilled with the response we have received from the community. The membership drive has been a great success, and we are looking forward to welcoming all our new members to the NCCO family.”

The Nepali Community Center of Orlando was established to promote and preserve Nepali culture and heritage and support and assist the Nepali community in Orlando and surrounding areas. With a focus on community outreach and engagement, the NCCO provides a range of programs and services, including cultural events, language classes, job training, and social services.”Our goal is to create a vibrant and supportive community for Nepali Americans in Orlando,” said Mr. Devkota. “Through our programs and services, we hope to build strong relationships and foster a sense of belonging among our members.” The success of the membership drive is a testament to the hard work and dedication of the NCCO leadership and volunteers and the strong support of the Nepali community in Orlando. With the organization’s continued growth, the NCCO is poised to make an even more significant impact in the years ahead.

Categories
events

Easter Eggs Hunt Program

Categories
events

नेपाली सामुदायिक केन्द्र ओल्र्याण्डाको साधारण सभा एवं दशैं तिहार बनभोज कार्यक्रम सम्पन्न

नेपाली सामुदायिक केन्द्र ओर्ल्याण्डो(एन.सी.सी..) को आयोजनामा मिति २०७९

साल….. तद्नुसार अक्टोवर ९ तारिक आईतवारका दिन दशैं तिहार बनभोजका साथमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको दशैं तिहार बनभोजका साथमा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

एनसीसीओका निवर्तमान अध्यक्ष श्री निजानन्द मल्ल को सभापतित्वमा सम्पन्न भएको साधारण सभाले गैह्आवासिय नेपाली महासंघ

संयुक्त राज्य अमेरिका फ्लोरिडा च्याप्टरका अध्यक्ष समेत रहनुभएका र सामाजिक कार्यमा तदारुकताका साथ लागि पर्ने ओर्ल्याण्डो निवाशी श्री विकाश देवकोटालाई सन् २०२२/२३२०२३/२४ को लागि नयाँ कार्यसमिती अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साथै उक्त सभा वाट नै संस्थाको उपाध्यक्षमा गिता न्यौपाने, महासचिवमा विश्व पराजुली, कोषाध्यक्षमा विष्णु लकान्द्री, सूचना सचिव मा राजीव श्रेष्ठ, सदस्यहरुमा लक्ष्मण थापा, पर्शुराम न्यौपाने, दामोदर पोखरेल, र चेतन न्यौपानेलाई निर्विरोध निर्वाचित गरेको छ ।

बनभोज एवं संस्थाको साधारण सभाका लागि विहान १० बजे देखी नै ओर्ल्याण्डो नगरिको रेड वग लेक पार्कमा नेपाली दाजुभाइ दिदिबहिनीहरुको सजीसजावटका साथ बाक्लो उपस्थि थियो भने वनभोज कार्यक्रम संचालन समीतिका भोलेन्टियर साथिहरु आआफ्नो जिम्बेवारी पूरा गर्नको लागि तदारुकताका साथ लागिरहनुभएको देखिन्थ्यो । संस्थाको स्थापना काल देखिनै नेपाली कला संस्कृति लाई संर्वधन् गर्ने हेतुले दशैं, तिहार, नयाँ वर्ष, वुद्ध जयन्ति जस्ता पर्वहरु मनाउने परम्परा विगतका केहि वर्षहरुमा संसारभर फैलिएको कोभिड१९ महामारीको कारण रोकिन पुगेको थियो र यस प्रकारको कार्यक्रमले फेरि पनि ओर्ल्याण्डो र यस वरपर बसोवार गर्ने सम्पूर्ण नेपाली र नेपाल प्रति सम्मान भएका मनहरुलाई एउटै सुत्रमा अटाउने प्रयास भने पक्कै गरेको छ ।

बनभोज कार्यक्रममा विशेष आकर्षणको रुपमा संस्थाको निवर्तमान उपाध्यक्ष श्री अमिता देवकोटा ले विशेष रुपमा नेपाली परिकार सेलरोटी कार्यक्रम स्थलमा नै तयार पारि कार्यक्रममा आएका पाहुनाहरुलाई स्वागत गरिएको थियो भने University of Central Florida (UCF) का साथिहरु लगाएत अन्य भोलेन्टियर साथिहरु ले कार्यक्रमको लागि खानेकुराका विभिन्न परिकारहरु कार्यक्रम स्थलमा नै तयार गर्नुभएको थियो ।

NCCO का संस्थापक श्री राजेन्द श्रेष्ठ, निवर्तमान अध्यक्ष श्री निजानन्द मल्ल र …………. ले संयूक्त रुपमा दियो जलाई साधारण सभाको शुभारम्भ गर्नुभएको थियो भने पाठशालाका

भाईवहिनीहरु उपस्थित लगाएत नेपाली ले एवं महनुभावहरुबाट अमेरिकन राष्ट्रिय गान प्रस्तुत गरिएको थियो

ओर्ल्याण्डोका भने महिला दिदिवहिनीहरुबाट स्वाग गान र NCCO का निवर्तमान अध्यक्ष श्री निजानन्द मल्ले स्वागत मन्तव्य राख्नु भएको थियो ।

NCCO को साधारण सभा कार्यक्रममा पाठशालाका भाईबहिनीहरु अनुशा पौडेल, आक्सा पाटिल, अलिसा पाटिल, कृषा ढकाल, दिया मर्हजन र वृजला लकान्द्रि ले अआफ्नो नृत्य कला प्रस्तुत गरेका थिए भने प्रमेश न्यौपाने ले पियानो र देव राई ले आफ्नो बाँसुरीको धुनबाट सवैजना मन्त्रमुग्ध भएका थिए ।

साधारण सभा कार्यक्रममा नै बालवालीकाहरुको लागि Hot Potato एवं चम्चा गुच्चा दौडको आयोजना गरिएको थियो । Hot Potato खेलमा ……….. प्रथम, द्धितिय, र तृतिय भएका थिए भने चम्चा गुच्चा दौडमा प्रथम, द्धितिय, र तृतिय स्थान हासिल गरेका थिए ।

कार्यक्रममा नृत्य, धुन, खेलकुद लगाएतका विभिन्न विधाहरुमा अआफ्नो कौशलता प्रस्तुत गरेका भाईवहिनीहरुको लागि विशेष रुपमा स्थानीय समाजसेवी श्री देव राई र आरति राई बाट पुरस्कारको प्रायोजन भएको थियो भने नवनियुक्त अध्यक्ष श्री देवकोटाले पुरस्कार प्रदान प्रदान गर्नुभएको थियो ।

साथै साधारण सभा कार्यक्रममा निवर्तमान अध्यक्ष श्री निजानन्द मल्लबाट संस्थाको स्थापक समिति, निवर्तमान अध्यक्षहरु, पाठशालामा विशेष सहयोग पुऱ्याउने महानुभावहरु, आजिवन सदस्यहरु एवं नवनियुक्त पधाधिकारी हरुलाई प्रशंस्थापत्र एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रमूख निर्वाचन अधिकृत श्री राजेन्द्र श्रेष्ठबाट NCCO को नयाँ कार्यसमिति मा निर्विरोध चयन हुनुभएका पधाधिकारीहरुलाई सफथ ग्रहण गराउनुभएको थियो भने निवर्तमान अध्यक्ष श्री निजानन्द मल्लले नयाँ गठीत समितिले संस्थालाई अझ बलियो बनाएर लैजाने कुरामा आफू दृढ रहेको बताउनुका साथै सबै पधाधिकारीहरुलाई सफल कार्यकालको लागि पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नवनियुक्त अध्यक्षको पदभार ग्रहण गर्दै श्री विकाश देवकोटा ले सम्पूर्ण नेपाली आमावुवा दाजुभाइ दिदिवहिनीहरुलाई सहयोग गर्न पनि अनुरोध गर्नु भएको थियो । सवै जनाको सहयोग प्राप्त भएमा विशेष गरि आफ्नो कार्यकालमा नै संस्थाको उद्देश्य अनुरुप जग्गासहित भवन को व्यवस्था गर्न सफल हुने कुरामा अध्यक्ष देवकोटा दृढता व्यक्त गर्नुभएको थियो भने सबै जनालाई सहयोगको लागि पनि आव्हान गर्नु भयको थियो ।

साथै उक्त बनभोज कार्यक्रममा नै विभिन्न विश्व कृतिमाहरु राख्न सफल नेपाली पार्कर खेलाडी दिनेश पार्कर बाट अर्को विश्व कृतिमान कायम गर्नको लागि आफ्नो कला प्रस्तुत भएको थियो । त्यसैगरि बनभोज कार्यक्रममा नै सबै जनालाई रमाईलोको लागि BINGO कार्यक्रमकोसंचालनमासंस्थाकापुर्वअध्यक्षश्रीशिवालीशाक्यरश्रीस्वतन्त्रश्रेष्ठरश्रीविश्वपराजुलीरसहयोगगर्नुभएकोथियोबनभोजकार्यक्रमदिनभरसंचालनभईसाँझसम्मनैचलिरहेकोथियो।