नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण र संबद्र्धन हेत“ विश्वभर विस्तारित अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) फ्लोरिडा च्याप्टर र नेपाली कम्य“निटी सेन्टर ओल्र्याण्डोले नेपाली पाठशाला ओल्र्याण्डोको सहयोगमा नेपाली कम्य“निटी सेन्टर ओल्र्याण्डोको नयाँ कार्यसमिती (द्दण्ज्ञढ(द्दण्द्दज्ञ) को पदस्थापना एवं २)६ औं भान’ जयन्ति कार्यक्रम गत आईतवारका दिन ओल्र्याण्डो स्थित मानव धर्म आश्रममा भव्य समारोहका विच सम्पन्न गरेको छ . नवनिय’क्त अध्यक्ष एवं अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष श्री निजानन्द मल्ल को सभापतित्वमा आयोजीत उक्त कार्यक्रममा विशेष अतिथिको ?पमा नासाका कोषाध्यक्ष डा.निर्मल पौलेल ले आसन ग्रहण गनर्’ भएको थियो भने कार्यक्रमको प्रम’ख अतिथि नासाका महासचिव एवं अनेसास का प’र्व अध्यक्ष श्री कृष्ण श्रेष्ठले आदिकवी भान’भक्त आचार्यको प्रतिमामा माल्र्यापण गरि औपचारिक ?पमा कार्यक्रमको श’?वात गनर्’भएको थियो . उक्त कार्यक्रममा पाठशालाका भाईवहिनी बाट नेपाली एवं अमेरिकन राष्ट्रिय गान प्रस्त’त भएको थियो भने ल्ऋऋइ का निवर्तमान अध्यक्ष श्री शिवाली शाक्य बाट कार्यक्रममा पाल्न’भएका सम्प“र्ण अतितिह?लाई स्वागत गर्दै कार्यक्रमको सफलताको कामना गनर्’भएको थियो .
कार्यक्रमका प्रम’ख अतिथि श्री कृष्ण श्रेष्ठ ले नेपाली कम्य“निटी सेन्टर ओल्र्याण्डोको नवगठीत समितीका अध्यक्ष श्री निजानन्द मल्ल, उपाध्यक्ष गिता न्यौपाने, महासचिव दामोदर पोखरेल, कोषाध्यक्ष दिनेश महर्नन, स“चना सचिव बर्षा जोशी, कार्यकारी सदस्यह? डा. नगेन्द्र ढकाल, डा. श्रीराम आचार्य, डा. काल’ भटराई, लक्ष्मण थापा, र आश’तोष घिमिरे लाई सपथ ग्रहण सहित पदस्थापना गराई आफ्नो कार्यकाल सफलताको लागि श’भकामना व्यक्त गनर्’ भएको थियो . साथै पाठशालाका साना नानीह?ले कार्यसमितिका पधाधिकारीह?लाई खादा लगाईदिएर स्वागत गरेका थिए . यसैगरि कार्यक्रममा पाठशालाको तर्फबाट पाठशालाका संयोजक डां नगेन्द्र ढकालले विगतका कमि कमजोरिह? लाई इिंकित गर्दे आगामी दिनह?मा ल्ऋऋइ लाई कसरी सफलता तर्फ लान सकिन्छ भन्ने बारेमा आफ्नो राय प्रस्तत’ गनर्’ भएको थियो भने नेपाली पाठशाला ओल्र्याण्डोका संस्थापक एवं ग्लष्तभम ँल्ब्(ँबलक का प“र्व अध्यक्ष श्री विकाश देवकोटा ले भान’भक्तको जिवनी, शादर्“लविक्रीत छन्द लगाएतको चर्चा गर्दै आफ्नो कविता वाचन गनर्’र्भको थियो .
विच विचमा भान’भक्तका विभिन्न कविताह?का अंशह? बाचन गर्दै उद्धोषक दिप कार्की ले कार्यक्रमलाई थप आकर्षक बनाउन’ भएको थियो भने कार्यक्रममा स’रज प’डासैनी, टंक चापागाँई साहिल श्रेष्ठ, विन’ पाठक, नारायण न्यौपाने, दामोदर पोखरेल निशा बराल, हरि अधिकारी लगाएतका श्रष्टाह?ले आ आफ्नो रचना बाचन गनर्’ भएको थियो . कार्यक्रमको श’?वातसँगै विच विचमा पाठशालाका भाईबहिनी ह? कृषा ढकाल, सोफिया आचार्य, बृजला लकान्द्री, दिया महर्जन आदिको नृत्य, अनिस्मा घिमिरेको गायन, क’शल र कृषा ढकाल को भान’भक्त र घाँसीको नाटक आदिले कार्यक्रमलाई थप रोचक बनाएको थियो भने देव राईले बजाउन’ भएको ‘‘क’न मन्दिरमा जान्छौं यात्री’’ बोलको बाँस’रीको मिठो ध’नले सबैलाई मन्त्रम’ग्ध बनाएको थियो . त्यसैगरि भान’भक्त संबन्धि चित्रकला मा प्रथम संयोग न्यौपाने, द्धितिय, दिया महर्जन, तृतिय श’वेसना न्यौपाने सहित मायन प’डासैनी, मनिल प’डासैनी, ?विसा आदिको प्रस्त’ति रहेको थियो भने ल्ऋऋइ को नवनिय’क्त स“चना सचिव बर्षा जोशिले कार्यक्रममा आ आफ्नो प्रस्त’ति दिन’ह’ने पाठशालाका सम्प“र्ण सहभागि भाइबहिनीह?लाई उपहार को संयोजन गनर्’ भएको थियो . यसका साथै उक्त कार्यक्रमका प्रम’ख अतिथि श्रेष्ठले पाठशाला संचालनमा महत्वप“र्ण सहयोग गरिरहन’भएका पाठशालाका ग’?वाग’?आमाह? अमिता देवकोटा, विन’ पाठक, निशा आचार्य, नगेन्द्र ढकाल, मिना प्रसाई, देव राई, गीता न्यौपाने, रेन’का खतिवडा, सलिना, बानियाँ, सरिता ढकाल एवं सहयोगी श’शीला घिमीरे र रित’ घले तथा मानव धर्म आश्रमका प्रतिनिधि विष्ण’ दिदी लाई खादा ओड्याई सम्मान गनर्’भएको थियो .
कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति श्री निजानन्द मल्ल ले आदिकवी भान’भक्त प्रति श्रद्धा सम्मान व्यक्त गर्दै उहाँले नेपाली भाषा साहित्यमा प’¥याउन’भएका योगदानको चर्चा गनर्’ भएको थियो र प्रवासमा रहेर पनि नेपाली भाषा, कला साहित्य संस्कृतिको संबर्दन एवं प्रवर्दनका लागि नै ल्ऋऋइ र क्ष्ल्ीक् ँयिचष्मब ऋजबउतभच को स्थापना भएको र यस कार्यका लागि सबैको सहभागिता निरन्तर रहेमा नेपाली सम’दाकाको लक्ष्य प’रा ह’न सक्ने उल्येख गनर्’का साथै कार्र्यक्रम सफल पार्न सहयोग प’¥याउन’ह’ने सम्प“र्ण अतिथि एवं उपस्थित महान’भावह?, नास्ता एव खान को लागि सहयोग गनर्’ह’ने महान’भावह? आर्थिक ?पमा सहयोग गनर्’ह’ने महान’भावह? लगाएत स्थान उपलब्ध गराउन गराई सहयोग गनर्’ ह’ने मानव धर्म आश्रम प्रति हार्दिक कृतज्ञता प्रकट गर्दे कार्यक्रम समापन गनर्’ भएको थियो .
कार्यक्रममा पाठशालाको तर्फ बाट आरति राई, विनिता विसी, रेन’का खतिवडा, ?शा खनाल, अमिता देवकोटा, समिक्षा घिमिरे, मिना सिलवाल प’डासैनी, विन’ पाठक, गिता न्यौपाने, लक्ष्मी चौलागाई, निशा बराल, अंज’ श्रेष्ठ, सरिता ढकाल, झरना चापागाई, सलिना बानियाँ, रित’ घले, गंगा महर्जन, बर्षा जोशी एभरेट, शारदा मल्ल, काल’, भटराई, इन्द’ ढ’ंगाना, आदिले सोडा पानी लगाएत स्न्याक्स्को प्रवन्ध गनर्’ भएको थियो भने ल्ऋऋइ ले डिनरको व्यवस्था गरेको थियोे जसका लागि संस्थाका संस्थापक श्री राजेन्द्र श्रेष्ठबाट ४ज्ञण्ण्.ण्ण्, र निनवर्तमान अध्यक्ष श्री शिवाली शाक्यबाट ४द्दण्.ण्ण् गरि जम्मा ४ज्ञद्दण्.ण्ण् सहयोग प्राप्त भएको थियो .